Old Nepali Movie Songs

सन् १९९० को दशक सम्मका पुराना नेपाली चलचित्रका गीतहरु यहाँ एकै ठाउँमा संकलन गरिएका छन् । यहि गीतहरु सुनेर हामी र हाम्रो पुस्ता हुर्केका थियौ। सजिलो को लागि यहाँ एकै ठाउँमा डाउनलोडका लागि राखिएको  छ । एउटा गहनको बिषय के छ भने धेरै गीतहरु भारतीय मुलका गायकहरु द्वारा गाउन लगाउने चलन थियो ।