1990s Nepali Songs

All the songs from 1990s that I grew up listening to. मैले सुनेर हुर्केको नेपाली गीतहरु । सन् ९० को दशक एफ.एम रेडियोहरुको सुरुवाती दिनहरु थियो र हिट्स एफ.एम, कान्तिपुर एफ.एम, KATH एफ.एम जस्ता एफ.एममा बज्ने गीत सुनेर हामी हुर्केका थियौ ।